Thursday, March 4

बिहेकै दिन बेहुलीले बच्चा जन्माइन् त्योपनि हाम्रै नेपालमै !

October 24, 2020 595

सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।

घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।

 

 

प्रतिकृया दिनुहोस्