Saturday, February 27

आफ्नै छोराले गरे आमाको ह’ <त्या

October 25, 2020 137

घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कु’ ट, पि’ ट गरी ह’ <त्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले ह’ <त्या गरेको आ, रोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार वि’वाद हुँदा पप्पुले पार्वतीलाई कु’ ट पि’ ट सँंगै टाउकामा ब, ञ्च, राले हि, र्का,l उँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृ, त्यु भएको हो । अभियुक्त पप्पुलाई प, क्राउ गरी अ, नुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हि, रासतमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस्