Tuesday, March 2

माइत हिँडेकी पत्निलाई रो’क्न नसकेपछि बिच सडकमा नै डाँको छोडेर रो’ए यि पति, [भिडियो सहित]

October 25, 2020 869

काठमाडौं । हरेक विबाहित महिलाको दुख बिसाउने घर हो माइतीघर । विबाह गरेपछि हरेक महिलालाई इच्छा हुन्छ पटक पटक माइत जानका लागी । तर कहिलेकाहीँ घर झ’गडा’पछि पनि महिलाहरु माइत जाने गर्दछन् । यस्तो अवस्थामा पतिनलाई माइत जानबाट रोक्न नसकेको भन्दै एक पति बिच सडकमा नै डाँको छोडेर रो’को भिडियो अहिले सामाजिक संजालमा भाइरल नै बनिरहेको छ ।

सार्वजनिक भिडियोमा पत्नी पतिसँग रि’साएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन् र लाख कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रु’न्छन् । सार्वजनिक भिडियो भारतको कुन ठाउँको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।

भिडियोमा उनीहरु रेलवे स्टेसन अगाडी भएको प्रस्ट देखिन्छ । भिडियोमा पतिले ‘मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु भनेपनि पत्निले पतिको भनाई नसुनी आफ्नो बाटो लाग्छीन् ।

हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्