Friday, March 5

भक्तपुर कारखानामा प्रेमिका विवादमा भारतीय नागरिकको ह ,त्या

October 25, 2020 163

भक्तपुर, ९ कात्तिक: भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको ह, < त्याको अ, भि, यो, गमा प्रहरीले आज दुई भारतीय नागरिकलाई प, क्राउ गरेको छ ।

प, क्राउ पर्नेमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए ।

शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर म, दि, रा से, व, न गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढु, ङ्गा तथा इँ, टाले मु, ख र टा, उ, कोमा हा, नेर ह, < त्या गरी नर्कटघारीमा श, व ख, सालेको प्रहरीको प्रारम्भिक अ, नु, स, न्धा, नबाट खुलेको छ ।

आज बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अ, नु, स, न्धा, नका क्रममा प्रहरीले ती दुईलाई प, क्रा, उ गरेको र घ, ट, नाबारे ती दुई स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले बताए । घ, ट, नाबारे थप अ, नु, स, न्धा, न प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।-रासस

 

प्रतिकृया दिनुहोस्