October 26, 2020 1274
दशेैको दिनमा पल शाहले यति राम्रो काम गरेका छन् । अरु मानिष दशैको रमझम मा भुलिरहेको बेलामा पल शाहले भने कसैको दुखमा हात बढाई सहयोग गरेका छन। हो सियोना श्रेष्ठको उपचारको लागि पल शाहले दक्षिणा स्वरुप एक लाख सहयोग गरेका छन् ।
सियोनालाई pinal Muscular Atrophy नामक रोग लागेको ले उत्त रोगको उपचार गराई रहेकी छिन् । उनको उपचारको लागि करिब 25 करोड लाग्ने जनाईएको छ ।
प्रतिकृया दिनुहोस्