Tuesday, March 2

प्यूठानमा दशैंमा टिका लगाउनु अघि काकालाई भतिजले हा’ने गो’ली

October 27, 2020 253

काठमाण्डौं । जताततै दशैंको रौनक छ । दशैंमा मान्यजनबाट टिका लगाउन र आर्शिवाद था’प्न सबै ब्यस्त छन् । भेट हुन नसकेका पनि सामाजिक सञ्जालमा आफ्ना भावना ब्यक्त गरिरहेका पाइन्छन् । प्यूठानमा भने एक ब्यक्तिले काकाको हातको टिका लगाउन पाएनन् ।

काकाको हातका टिका लगाउनु अघि नै भतिजाकै कारण ज्या, न ग, एको छ । यो घटना जिल्लाको नौवाहिनी गाँउ पालिकाको हो । त्यहाँ एक भतिजले दशैंको टिकाको दिन आफ्नै काकाको ज्यान लिएका हुन् । उनले बाँदर धपाउन खोज्दा हा ने को ब न्दु क को गो ली ला ग्दा काकाको ज्यान गएको हो ।

घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले दशैंको टिकाको दिन बारीमा बाँदर भ गा उ ने क्रममा चलाएको ब न्दु कले काका दलबहादुरलाई लागेको थियो ।

हेमलाललाई प्रहरीले नि य न्त्र णमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिएका छन् । एउटा सानो असावधानीले काकाले सन्सार छोडेका छन् भने भतिजाको दशैं खल्लो मात्र भएन, थु ना मा समेत जानु परेको छ ।

 

प्रतिकृया दिनुहोस्