October 27, 2020 250
काठमाण्डौ/ नायिका सुहाना थापाले यस ब,र्षको दशैं आफ्ना पिता सुनिल,कुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । सा,थै, आफ्नै घरमा परिवारसँग उनले टिका लगाइन् । सुहानाले सामाजिक सं,जालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरे,,की छि,,न् ।
कोरोना भा,,इरसका कारण यस,पटक कला,कारहरुले दशैं,को टि,का परिवारमा मात्र सि,मित गरेका थिए । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन नायिका थापाले घटस्था,,,,पनाबाट सुरु गरेकी थिइन् । फू,,ल,पातीपछि केही दिनका लागि चलचित्रको काम रोकिएको छ ।
चलचित्र ‘ए मेरो हजु&र ३’मा काम गरे,पछि चर्चामा आएकी नायिका थापा चलचित्र ‘ए मेरो हजुर ४’बाट पनि द,,र्शकको माया पाउने अपेक्षा व्यक्त ग,,,र्छिन् ।
हेरौं तस्वीरः सुहाना र झरना थापाको फेसबुकबाट
प्रतिकृया दिनुहोस्