Thursday, February 25

अ’ज्ञा’त समुहको आ’क्र’मणबाट एक जनाको खु’ट्टा पु’रै का’टि’यो

October 27, 2020 300

दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँ’या खु’ट्टा’ छि’नि’ए’को’ अ’व’स्था’मा फे’ला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अ’ज्ञा’त व्यक्तिहरुको आ’क्र’म’णबाट विक बाँया खु’ट्टा’ छि’नि’ए’को अ’व’स्था’मा’ फे’ला प’रे’का हुन् ।

खु’ट्टा’ छि’नि’ए’को’ र दु’वै हा’त’मा’ ग’म्भी’र’ चो’ट’ ला’गे’प’छि’ उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । प्रनाउ सिंहका अनुसार अ’त्य’धि’क र’क्त’स्रा’ब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ ।

उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्र’म’मा’ पढ्ढा र गोलौरी बीचको ए’का’न्त स्थलमा अ’प’रि’चि’त समूहले सा’ङ्घा’ति’क आ’क्र’म’ण ग’रे’को’ हु’न’ स’क्ने’ प्रहरीको भनाइ छ । आ’क्र’म’ण गर्ने व्यक्तिको प’हि’चा’न हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए । (रासस

प्रतिकृया दिनुहोस्