सिधा कुरा जनतासँगका संचालक तथा सबैका लोकप्रिय पत्रकार रवि लामिछाने र उनको पत्नी निकीतालाई को’रोना पुष्टि भएको रबि लामिछानेले आफ्नो फेसबुकमा पोस्ट गरेर बताएका छन्।
उनलाई मंगलबार राति देखि हल्का ज्वरो आए पछि हिजो बुधबार पि’सिआर टेष्ट गरेका थिए ।आज रिजल्ट पोजिटिभ आएको छ। आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन्। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
रवि लामिछानेले लेखेका छन् आफ्नो केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सकेको भनेका छन्। हेर्नुहोस यस्तो लेखेका छन् फेेबुकमा ।
मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो P’CR टेष्ट गर्दा, म र निकीता दुबै मा को’रोना पो’जेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।
प्रतिकृया दिनुहोस्