Sunday, February 28

पैसा लु, ट्नका लागि बैंकको एटिएम फो, ड्दै गर्दा एक जना प, क्राउ

October 30, 2020 159

तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेशिन तो, ड फो, ड गर्न खोज्ने एक युवक प, क्राउ परेका छन्।

प, क्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन्।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैंकको एटिएम मेशिन तो, ड फो, ड गरी पैसा लु, ट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई बिहीबार प, क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

प्रहरीले निजका साथबाट १३५ थान ना, इ ट्रा, जे, पा, म ला, गु औ, ष, धसमेत ब, रामद गरेको छ। अ, भि यु, क्तवि, रुद्ध बिहीबार तनहुँ जिल्ला अदालतबाट ला, गु औ, ष, ध मु, द्दामा म्याद थप गरिएको छ।

प्रतिकृया दिनुहोस्