October 30, 2020 333
काठमाडौं १४ कार्तिक / पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीता महरा अस्वस्थ भएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
शुक्रवार बिहान ९ बजेतिर एभरेष्ट एरलान्सको हेलिकोप्टरमार्फत दाङको घोराहीबाट महरा पत्नीलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकोप्टरमार्फट काठमाडौँ लैजानु परेको जानकारी दिइएको छ ।
प्रतिकृया दिनुहोस्