October 30, 2020 202
१४ कात्तिक, काठमाडौं । काठमाडौंस्थित धापासीमा अ ज्ञात समूहले छु रा प्रहार गर्दा एक युवकको मृ त्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृ त्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अ ज्ञात समूहले एक्कासी छु रा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उतको चिरायु अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छु रा प्र हार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सबैको जानकारीको शेयर गर्नुहोस !!!
प्रतिकृया दिनुहोस्