Saturday, March 6

केहिदिन अघि अष्ट्रियामा आफ्नै तीन स’न्तानको ज्या’न लि’ने आमाले दिइन् प्रहरीलाई नै यस्तो चकित पार्ने ब’या’न

October 31, 2020 633

एक नेपाली महिलाले अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको ज्या”न लिएको घ’ट’ना सार्वजनिक भएपछि सन्सारको ध्यान त्यस घ’ट’ना तर्फ तानिएको थियो । ज्या’न लि’ने महिलाको ब’या’न प्रहरीमा रेकर्ड भएको त्यहाँबाट प्रा’प्त समाचारमा जनाइएको छ ।

स्थानीय मिडिया अनुसार ज्या’न लि’नुको का’र’ण पारिवारीक क ल ह भएको बताइएको छ । उनले प्रहरीलाई आफ्ना सन्तानको ज्या’न लि’ने क्रममा दुई साना छोराछोरीको सजिलै ज्या’न लि’एको तर ९ वर्षकी जेठी छोरीले प्र ति वा द गरेपछि सं घ र्ष भएको बयान दिएकी छिन् ।

यसबारे त्यहाँको एक समाचारपत्रको अनलाईन संस्करणमा प्रहरीको भनाई उ’घृत गर्दै समाचार छापिएको छ जसमा महिलाले आफ्नै सन्तानको ज्या’न लि’ने का’र’ण खुलाएकी छिन् । उनको बयान सुनेर प्रहरी समेत चकित परेको समाचारमा उल्लेख छ ।

जानकारी अनुसार पति पत्निको वि’वा’द प्रहरीसम्म पुगेपछि पतिलाई पत्निको घर जान रोक लगाइएको थियो । पछि पत्निकै आग्रहमा पति घर गएपछि पनि वि’वा’द साम्य भएन र झन ठूलो रुप लियो । यसपछि महिलामा मानसिक बि’चल’न पैदा भएको र यस्तो घ’ट’ना गर्न बा’ध्य भएको उनले प्रहरीलाई बताएकी छिन् ।

महिलाले प्रहरीलाई बताएअनुसार उनका पतीले आफूले छोराछोरी लिएर जाने र महिलालाई नेपाल पठाइदिने बताएका थिए । आँखामा आँसुसहित प्रहरीको सोधपुछको क्रममा महिलाले निराशाले गराएको घ’ट’ना’बारे बताइन् ‘मैले खाटबाट पहेंलो सिरानी लिएँ, छोराछोरी भएको ठाउँमा गएँ र सानो छोराको अनुहारमा सिरानीले थि’चें । बीचमा म रो’किएँ र फेरि अर्को बच्चालाई पनि त्य’स्तै गरें । एउटा विन्दूमा पुगेपछि उनीहरु शा’न्त भए ।’ तस्वीर: सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्