एक नेपाली महिलाले अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको ज्या”न लिएको घ’ट’ना सार्वजनिक भएपछि सन्सारको ध्यान त्यस घ’ट’ना तर्फ तानिएको थियो । ज्या’न लि’ने महिलाको ब’या’न प्रहरीमा रेकर्ड भएको त्यहाँबाट प्रा’प्त समाचारमा जनाइएको छ ।
स्थानीय मिडिया अनुसार ज्या’न लि’नुको का’र’ण पारिवारीक क ल ह भएको बताइएको छ । उनले प्रहरीलाई आफ्ना सन्तानको ज्या’न लि’ने क्रममा दुई साना छोराछोरीको सजिलै ज्या’न लि’एको तर ९ वर्षकी जेठी छोरीले प्र ति वा द गरेपछि सं घ र्ष भएको बयान दिएकी छिन् ।
यसबारे त्यहाँको एक समाचारपत्रको अनलाईन संस्करणमा प्रहरीको भनाई उ’घृत गर्दै समाचार छापिएको छ जसमा महिलाले आफ्नै सन्तानको ज्या’न लि’ने का’र’ण खुलाएकी छिन् । उनको बयान सुनेर प्रहरी समेत चकित परेको समाचारमा उल्लेख छ ।
जानकारी अनुसार पति पत्निको वि’वा’द प्रहरीसम्म पुगेपछि पतिलाई पत्निको घर जान रोक लगाइएको थियो । पछि पत्निकै आग्रहमा पति घर गएपछि पनि वि’वा’द साम्य भएन र झन ठूलो रुप लियो । यसपछि महिलामा मानसिक बि’चल’न पैदा भएको र यस्तो घ’ट’ना गर्न बा’ध्य भएको उनले प्रहरीलाई बताएकी छिन् ।
महिलाले प्रहरीलाई बताएअनुसार उनका पतीले आफूले छोराछोरी लिएर जाने र महिलालाई नेपाल पठाइदिने बताएका थिए । आँखामा आँसुसहित प्रहरीको सोधपुछको क्रममा महिलाले निराशाले गराएको घ’ट’ना’बारे बताइन् ‘मैले खाटबाट पहेंलो सिरानी लिएँ, छोराछोरी भएको ठाउँमा गएँ र सानो छोराको अनुहारमा सिरानीले थि’चें । बीचमा म रो’किएँ र फेरि अर्को बच्चालाई पनि त्य’स्तै गरें । एउटा विन्दूमा पुगेपछि उनीहरु शा’न्त भए ।’ तस्वीर: सामाजिक सञ्जाल
प्रतिकृया दिनुहोस्