Thursday, February 25

आ, क्रमणमा विद्यालयमा अध्ययनरत नौ जना बालबालिकाको मृत्यु

October 31, 2020 239

१५ कात्तिक: अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झ, डपका कारण हवाई आ, क्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्या, न ग, एको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको वि, वादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्या, न ग, एको जनाएको हो ।

अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नाे काराबाखमा द्ध, न्द्ध जारी रहेको छ । त्यहाँ भएका एक अर्का विरुद्धका आ, क्रमणहरुमा सयौँ नागरिकले ज्या, न गुमाएका छन् ।यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्ध, न्द्ध जारी नै रहेको छ ।

अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिएका हुन् । उनले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्या, न ग, एको बताएका हुन् ।

शिक्षा मन्त्री अम्रुल्याएभले गत सेप्टेम्बर महिनाबाट जारी रहेको यस द्धन्द्धमा परेर विद्यालयमा अध्ययनरत नौ जना छात्रछात्राको ज्या, न गएको बताएका हुन् । दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आ, क्रमण जारी रहेको बताइएको छ । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आ, क्रमण गरिरहेका छन् ।-एएनआई/Photo: Agency

 

प्रतिकृया दिनुहोस्