Friday, March 5

जीप दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते

November 1, 2020 213

बाजुरा, कार्तिक १६ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्या जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । ज्यान गुमाउनेमा चार बर्षीय बालक रहेका छन् ।

से १ ज ११८० नम्बर जीप दुर्घटनामा परेको हो । स्थानिय २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली दुर्घटनामा घाइते भएका छन भने बालक प्रिन्स मिजारको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्