Thursday, March 4

मोरङमा वि, भत्स अ, र्धन, ग्न अवस्थामा फेला परेकी महिलाको शवको पहिचान खुल्यो

November 2, 2020 348

मोरङ । वि, भत्स अवस्थामा फेला परेकी महिलाको श, वको पहिचान खुलेको छ । मोरङको उर्लाबारी—४ आइतबारे सडकको बीचमा वि, भ, त्स अ, र्धनग्न अवस्थामा भेटिएको श, व झापा गाउँपालिका वडा नम्बर ७ की तिर्थकुमारी श्रेष्ठको भनि खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताएका छन् । उनका अनुसार आइतवार साँझ ५ बजेतिर मृतकको परिवार सम्पर्कमा आएपछि श, वको पहिचान खुलेको हो ।

परिवारका भनाइ उद्धृत गर्दै प्रहरीले ति महिला मानसिक रोगी रहेको र बेलाबेला घरबाट हराउने गरेको र खोजी गर्दै परिवारले घर ल्याउने गरेको थियो । श्रेष्ठको सडकमा १० मिटर जति घिसारेको र कम्मरमाथि शरीरमा कपडा नभएको अवस्थामा शनिबार राति ८ बजेतिर शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्