Thursday, March 4

सुनसरीका ट्याक्टरमा मोटरसाइकल ठोकिँदा २ को मृत्यु

November 2, 2020 256

सुनसरी, १६ कात्तिक । सुनसरीमा सवारी दुर्घटना हुँदा २ को मृत्यु भएको छ । जिल्लाको रामधुनी–२ शिवनगरमा गएराति को २६ प ५६५१ नम्बरको मोटरसाइकल काे २ त ९८७६ नम्बरको ट्रयाक्टमा दुर्घटना भएको हो । मृत्यु हुनेमा मृत्यु हुनेमा मोटरसाइकल चालक २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलको पछाडि बसेका स्थानीय २३ वर्षीय जीवन चौधरी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

प्रतिकृया दिनुहोस्