Sunday, March 7

यदि ट्रम्पले चुनाव हारे भारतलाई ठूलो झट्का, चिनलाई फाईदा

November 4, 2020 454

अहिले विश्वको ध्यान अमेरिकन राष्ट्रपतिय चुनावमा केन्द्रित छ। हरेक पाच वर्षमा हुने चुनावमा यो पटक राष्ट्रपतिको उम्मेद्वारका लागि डोनाल्ट ट्रम्प र जो बाईडेन मैदानमा छन। चुनावको शुरुवाति चरणमा केही स्थान वाडेन अगाडी छन भने केहिमा ट्रम्प। अमेरीकी राष्ट्रपतिको प्रभाव विश्वभर पर्ने हुनाले अहिले विश्वको ध्यान यो चुनावमा केन्द्रित छ। अन्य शक्ति राष्ट्रहरु पनि यो चुनावमा अाफ्नो अनुकुल उमेद्वार जिताउने होडमा छन , त्यहि मध्ये रसिया , भारत ट्रम्पको पक्षमा उभिएको छ भने चिन वाडेनको पक्षमा उभिएको छ। वाडेन चिन नजिक पनि मानिएको छ। यदि यो चुनावमा ट्रम्पको पराजय भए नेपाललाई हे, प्ने भारतलाई ठूलो झट्का लाग्ने निश्चित छ।

प्रतिकृया दिनुहोस्