November 4, 2020 970
पूर्णिका शाह पूर्वयुवराज पारस शाह र हिमानीको जेठी छोरी हुन् । उनी अध्ययनका लागि थाइल्याण्डमा छन् । सामा’जिक सञ्जालमा निकै सकृय पूर्णि’काले निकै भावुक’ कथा र स्टाटस लेख्छिन् ।उनका ति कथा र स्टाटस कसै न कसैको जिवनमा मेल खाने खालका हुन्छन् । उनले निरन्तर सार्वजनि’क गर्ने त्यस्ता स्टाटसले कुनै बेला नेपालको शक्तिमा रहेको राजपरिवार’का बारेमा धेरै कुरा थाहा हुन्छ ।कुनै समयमा एकछत्र राज गरेको राज’सस्थाका परिवारका सदस्यका बारेमा सर्वसाधारणको अहिले पनि उत्तिकै चासो छ । त्यसैले उनले लेखे’का ति स्टाटसमा थुप्रै कमे’न्टहरु आउँछन् । उनले सामाजिक सञ्जालमा सर्वसाधारणसंग प्रत्यक्ष कुरा’कानी पनि गर्छिन । उनलाई सोधिएका प्रश्नको जवाफ दिने गरेकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***
प्रतिकृया दिनुहोस्