Sunday, February 28

तिहारको मुखमा काठमाडौं बासीलाई आयो अत्यन्त दुःखद खबर! पुरा पढ्नुहोस्

November 4, 2020 739

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १८७८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। मंगलबार १४८६ जना संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना संक्रमित थपिएका छन्। देशभर भने ३३०९ जना संक्रमित थपिएका छन्। सोही अवधिमा ३८४४ जना निको भएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३६९११ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा ६७८० र होम आइसोलेसनमा ३०१३१ जना रहेका छन्। यस्तै क्वारेन्टिनमा १३०५ जना रहेका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्