भारतमा एकजना नाईले अचम्म लाग्दो तथा असामान्य तरिकाले कपाल का’ट्ने गरेका छन् । ती नाईले आफ्नो सैलुनमा कपाल का’ट्न आउने ग्राहकहरुलाई कैं’ची विना नै कपाल का’टि दिन्छन् । उनले आफ्नो ग्राहकको कपाल आ’गोको ल’प्काले का’ट्छ’न् ।
टाउकोमै आगो लगाएर कपाल का’ट्ने असामान्य तरिकाको प्रयोग गर्ने पहिलो व्यक्ति आफु भएको उनको दाबी छ । ती व्यक्तिका अनुसार कपाल का’ट्नु पूर्व ग्राहकको टाउकोमा एक प्रकारको पाउडर लगाउनुपर्छ ।
त्यसपछि हातमा ला इ ट र राखेर विस्तारै आगो लगाएर काइँयोले आगो निभाउदै कपाल मिलाउनुपर्छ । भारतीय मिडियाका अनुसार हिजोआज ती नाईको सैलुनमा असामान्य तरिकाले कपाल का’ट्न आउनेको भन्दा हेर्नेको भिड बढी लाग्ने गरेको छ ।
ती व्यक्तिले एकपटक आगोले कपाल पो’ले’र काइँयोले मिलाएपछि पुनः पाउडर लगाएर आ’गो ल’गा’उँ छन् र काइँयोले कपाल मिलाउँछन् । ग्राहकको सन्तुष्टि अनुसार ती नाईले प्रयोगात्मक तरिकाबाट कपाल का’टे’का हुन् ।
उनले ग्राहकले जबसम्म सन्तुष्टि प्राप्त गर्दैनन्, तबसम्म कपालमा आगो लगाउने र काइँयो मिलाउने काम जारी राख्ने गरेको बताउछन् । भारतमा आगो को सहायताले विना कैँ’ची कपाल का’ट्ने गरीएको अहिलेसम्मकै यो पहिलो घटना मानिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस
प्रतिकृया दिनुहोस्