Saturday, February 27

बर्दियामा मोटरसाईकल दु’र्घट’नामा परी श्रीमान श्रीमतीको मृ’य्तु

November 8, 2020 649

आइतबार २३ कार्तिक २०७७

बर्दिया – सडक दु’र्घट’जना परी श्रीमान श्रीमतीको एकैचोटी ज्या’न’ ग’ए’को’ छ । बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दु’र्घ’ट’ना’मा’ प’री श्रीमान श्रीमतीको ज्या’न’ ग’ए’को’ हो ।

नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आ’प’स’मा ठ’क्क’र’ खाँ’दा’ बर्दियाको पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृ’त्यु’ भ’ए’को’ हो ।

अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् । बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्रयाक्टर र मोटरसाइकल एकआ’प’स’मा’ ठो’क्किँ’दा’ मोटरसाइकलमा सवार श्रीमान र श्रीमतीकै ज्या’न’ गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दु’र्घ’ट’ना’मा परी ग’म्भि’र अ’व’स्था’मा’ रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै क्रममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ । ट्राफिक प्रहरीका अनुसार ट्रयाक्टर र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठ बोकेर ती’व्र’ ग’ति’मा’ आएको ट्याक्टरले ठ’क्क’र दिँ’दा’ उक्त घ’ट’ना भएको स्थानीयले बताए । प्रहरीले ट्याक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई प’क्रा’उ’ ग’रि’ए’को जनाएको छ । घटनाको विषयलाई लिएर ओ क्रो’शि’त परिवार र आफन्तहरुले घटनास्थलमा आन्दोलन गरिरहेका छन् । वडा अध्यक्ष ईन्द्र प्रसाद लुईटेलका अनुसार अहिले उक्त स्थानमा च’क्का’जा’म भईरहेको छ ।

प्रतिकृया दिनुहोस्