Sunday, March 7

६ जना पुरुष र १ जना युवती जंगलमा मृत अवस्थामा फेला,हेर्न नसकिने अवस्थामा फेला।पुरा हेर्नुहोस

November 9, 2020 1461

काठमाडौ । काठमाडौं महानगरपालिका–७ मित्रपार्क चोकस्थित सडक पेटिमा हाल नाम, थर, वतननखुलेका करिब ३४ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।सल्यान, कुमाख गाउँपालिका–१ भित्रीवन चौरस्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् डोटी, सिलगढी नगरपालिका–२ सेती पुलनजिक सडक किनारामा सोही नगरपालिका–१ बस्ने ७५ वर्षीय लक्ष्मण साउद मंगल बार मृत अवस्थामा फेला परेका छन् ।दैलेख, गुराँस गाउँपालिका–६ माथिल्लो लटाली बस्ने २१ वर्षीया सुनिता विक सोही ठाउँस्थित लटाली जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार गाई चराउन गएकी उनी साँझसम्म घर नफर्केपश्चात खोजी गर्ने क्रममा उक्त जंगलमा लाश फेला परेको हो ।दार्चु ला, शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक नहरमा बैतडी डिलासैनी गाउँपालिका–२ गन्ना बस्ने ४० वर्षीय गोबिन्द घरेडी मंगलबार मृत अव स्थामा फेला परेका छन् ।कञ्चनपुर, भिमदत्त नगरपालिका–४ स्थित निर्माणाधिन भवनको कोठाभित्र हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष मंगलबार

मृत अवस्थामा फेला परेका छन् ।कास्की, पोखरा महानगरपालिका–१७ रातो पहिरो र सोही महानगरपालिका–१५ अमिनताराको बिचमा रहेको सेती नदीको बिचमा हाल नाम, थर, वतन, उमेर र महिला वा पुरुष नखुलेका व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आव श्यकअनुसन्धान गरिरहेको छ ।काठमाडौ । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन सिमलटार बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएकी ३५ वर्षीया लक्ष्मी बिक बुधबार दिउँसो मृत अवस्थामा फेला परकी छन् । सोही ठाउँ बस्ने ४५ वर्षीय लालबहादुर सुनारको साली नाता पर्ने लक्ष्मी सिमल टार स्थित सुनारको कोठामा मृत फेला परेकी हुन् ।

सर्लाही, धनकौल गाउँपालिका-२ बस्ने शम्भु रायको उखु बारीमा हाल नाम, थर, वतन नखुलेको करिब ३५ वर्षीय पुरुष बुधबार दिउँसो मृत अव स्थामा फेला परेका छन् ।बझाङ, मष्टा गाउँपालिका-२ सिकाला बस्ने बिजुली कामीकी १३ वर्षीया छोरी सम्झना कामी सोही ठाउँस्थित आफ्नै गाईगोठबाट करि ब २ सय मिटर टाढा शिमदेवताको मन्दिरभित्र बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।गाइगोठमा घाँस लिएर गएकी उनी उक्त ठाउँमा मृत फेलापरे को खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्