Friday, March 5

मलाई बधाई दिने सबै नेपालीले अमेरिका घुम्ने मौका पाउनेछन् …

November 9, 2020 532

एजेन्सी । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय सुनिश्चित गरेका जो बाइडेनले सबैको राष्ट्रपति बन्ने वाचा गरेका छन् । उनले ट्वीटरमा लेखका छन्, ‘अमेरिका, म सम्मानित छु कि तिमीले मलाई यो महान् देशको नेतृत्व गर्न चयन गरेका छौं ।

हाम्रो अगाडीको काम गाह्रो हुनेछ, तर म वाचा गर्छु– मलाई भोट गर्ने र नगर्ने सबै अमेरिकीहरुको राष्ट्रपति हुनेछु ।तपाईहरुले मलाई जुन ठाउँमा पुुर्याउनुुभएको छ, त्यो विश्वासलाई म कायम राख्नेछु ।

पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टीको जित तय भएसँगै बाइडेनका लागि ह्वाइटहाउसको ढोका खुल्ने पक्का भएको हो । राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २ सय ७० भन्दा धेरै इलेक्टोरल मत बाइडेनको पक्षमा देखिइसकेको छ ।

अल जजिरा, फक्स न्युजलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाइडेनलाई कम्तिमा २ सय ९० मत प्राप्त हुने प्रोजेक्सन गरेका छन् । यी सञ्चारमाध्यमले नेभादा र एरिजोनामा पनि बाइडेन विजयी भएको प्रक्षेपण गरका छन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

 

प्रतिकृया दिनुहोस्