काठमाडौ । पुरै परिवार मिलेर ह त्या गरिएकी हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको घरमा चोरी भएको छ ।
घटनावारे जानकारी पाएर सुस्मिताको परिवार फेरी हेटौडा गएका थिए । उनीहरुले सुस्मिताको चोरी भएको भनिएको कोठा हेर्न खोज्दा पनि आफुहरुलाई हेर्न नदिइएको बताएका छन् ।
सुस्मिता ह,त्याको आरोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई प्रहरीले पक्राउ गरेको छ ।
तर सुस्मिताको माइती पक्षले भने उनको घरमा भएको चोरीको घटनामा सोही घरका ज्वाईको हात भएको हुनसक्ने शंका गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृ,त अवस्थामा फेला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको किुटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई पक्राउ गरेको हो ।
सुस्मिताको माइतीले घटनामा अरु पनि संलग्न भएको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाउन प्रहरीलाई अनुरोध गरेका थिए ।
प्रहरीले १३ दिनको अनुसन्धानपछिको प्रारम्भिक निष्कर्ष पनि पत्रकार सम्मेलन गरी परिवारका ४ जनालाई सार्वजनिक गरेको थियो ।
सुस्मिताको निधन भएको नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घ,टनामा सुस्मि,ताका पतिको पनि नि,धन भएको थियो ।
सुस्मिताको पतिले करिब एक करोड रुपैयाको बिमा गरेको र सोही रकमका कारण उनको ह त्या गरिएको बताइएको थियो ।
प्रतिकृया दिनुहोस्