November 10, 2020 305
काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।
मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ।
भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प जाँदा काठमाडौं लगायत तराइ विभिन्न जिल्लामा समेत कम्पन महसुस गरिएको थियो ।
पछिल्लो समय ४ रेक्टर स्केल वा सोभन्दा साना भूकम्पहरु गइरहेका छन् ।
प्रतिकृया दिनुहोस्