Thursday, February 25

गरिबको पि’डा: कलेज ट’प गरेकी ऐ’श्वर्या: परिवारले आफ्नो प’ढाइको लागि ल्यापटप किन्न न’सक्दा गरिन आ’त्म’ह’त्या

November 11, 2020 79

कलेज ट’प गरेकी ऐ’श्वर्या: परिवारले आफ्नो पढाइको लागि ल्या:पटप किन्न नसक्दा गरिन दे ह त्याग !कार्तिक २५ , काठमाडौ । दिल्लीको लेडि श्रीराम कलेजमा गणितमा स्नातक दोस्रो वर्ष अध्ययन गर्दै गरेकी १९ व र्षीया छात्रा ऐ’श्व’र्या रे’ड्डीले परिवारका सदस्यले भरपुर प्रयास गर्दा पनि सेकेन्ड ह्या’ण्ड ल्या’पटप किन्ने पैसा जुटाउन नसकेपछि दे ह त्याग गरेकी छिन् ।

ऐ’श्वर्याले १२ कक्षामा ९८.५ प्रतिशत ल्याएर कलेज टप गरेकी थिइन् । साथै उनले मार्चमा १.२ लाखको स्को’लरसिप पनि प्राप्त गरेकी थिइन् तर उक्त रकम कुनै कारणले ढि’ला भएको थियो । ‘मेरो मृ’त्युमा कोही जि’म्मेवार छैन । म मेरो घरमा खर्चको कारण बनेको छु । म र मेरो शिक्षा परिवारका लागि बो’झ बनेको छ । म पढाइ बिना बाँच्न सक्दिन ।’ उनले दे ह त्याग अघि सु’सा’इ’ड नोटमा लेखेकी थिइन् ।

प्रतिकृया दिनुहोस्