Saturday, March 6

साह्रै दुखद खबर : नेपालमा आज एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमितको कोरोनाले लियो ज्या न !

November 11, 2020 922

साह्रै दुखद खबर : नेपालमा आज एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमितको कोरोनाले लियो ज्या न !
नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या न गु मा उनेको संख्या ११७४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्