Saturday, February 27

मलेसियामा नेपाली युवकले नेपाली युवतीको नि,र्मम ह, त्या

November 12, 2020 731

काठमाडौं, २६ कात्तिक । मलेशियामा एक नेपाली महिलालाई प्रेमीले ह,,त्या गरेका छन्् । ह,,त्या गर्ने ती प्रेमी पनि नेपाली नै रहेको मलेशियाको प्रहरीले जनाएको छ । ह,,त्या गर्ने नेपलाी युवक बेहोस युवतीको ह,,त्यापछि बेहो अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । मृ,,तक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ । उनको नाम आइतमाया मगर आरती रहेको छ ।

घट,ना मलेशियको केलाङ स्थित एक रेष्टु,रेन्टमा भएको हो । ती युवती सोही रेष्टु,रेन्टमा काम गर्ने गर्दै आएको खुलेको छ । ती युवक र युव,तीबीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन्

प्रतिकृया दिनुहोस्