Monday, March 8

रौतहटमा १७ वर्षीया युवतीको गो, x ली हा, नी ह *त्या

November 12, 2020 186

२७ कात्तिक, रौतहट – रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गो, x ली हा, नी ह, x त्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गो, x ली हा, नी ह, x त्या भएको हो ।

गएराति सुतिरहेको बेला उनको दायाँ क, न्च, टमा गो, x ली प्रहार भएको थियो । गो, x ली लागेर उनको घ, ट, ना, स्थ, लमै मृ, x त्यु भएको प्रहरीले जनाएको छ। मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौ, का छोप्दै अ, ज्ञा, त व्यक्ति घरमा प्रवेश गरेर अमृताको टा, उ, कोमा गो, x ली प्र, x हा, र गरेको बताइएको छ । गो, x लीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छ, ट प, टा, एको देखेको र केहीबेरमै उनको मृ, x त्यु भएको आमा सिता देवीले बताइन् ।

सुतिरहेको अवस्थामा विवाहित महिलाको माइतीघरमा ह, x त्या भएको खबर प्राप्त भएपछि प्रहरी घ, ट, ना, स्थलमा पुगेको थियो । महिलाको पे्रम प्रसंगका कारण ह, x त्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अ, नुमान छ ।´घ, ट, नामा सं, लग्नको पहिचान भइसकेको र अ, नु, स, न्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो । तर साउन महिनामा स, म्ब, न्ध वि, x च्छे, द भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् ´।

गत वैशाख महिनामा उनका श्रीमान रुपेशमाथि धा, x रि, लो च, x क्कु प्र, हार भएको थियो । च, क्कु प्र, हा, रबाट ग, x म्भी र घा, इते भएका रुपेश तीन महिनाको उपचारपछि निको भएका थिए ।´त्यसपछि २०७७ साउन २५ गते रुपेश र अमृताबीच जिल्ला अदालत मलंगवाबाट स, म्ब, न्ध वि, x च्छेद भएको थियो ।

 

प्रतिकृया दिनुहोस्