काठमाडौँ । मोरङ कानेपोखरी गाउँपालिका २ पाँचपोखरी ९कालिस्थानदेखि पश्चिम० कि मिर्गौला पीडित ३० वर्षीय महिला निरु परियारको स्वास्थ्य दिनानुदिन बिग्रिदो अवस्थामा छ । करिब १० महिना अघि वैदेशिक रोजगारीको लागि विदेश गएकी निरुले २ महिना मात्र काम गरे लगत्तै उनले आफ्नो स्वास्थ्य बिग्रिएको पत्तो पाइन् ।
श्रीमान् मानसिक रोगी, आफ्ना मृगौला काम नगर्ने अवस्थामा पुग्दा उनले आफ्नो छोराको भविष्य के होला भन्ने चिन्ताले गिजोलिरहन्छ । बिरामी भएको ३ महिना बढी भयो ऋण खोजेर डाइलाईसिस गर्दा ७०–८० हजार खर्च भइसकेका कारण उनी थप आर्थिक संकटमा पर्दै गएकी छिन् ।
जसका कारण उनलाई घर ब्यबहार चलाउन नै धौ धौ भएको छ । निरुको पिडामा मलम लगाउन तपाईलाई इच्छा छ भने सहयोगको लागि बिरामी निरु परियारको मोबाइल नम्बर ९८१३०६४१३८,देवर दिनेश दर्जीको ९८११०८५१२५ मासम्पर्क गर्न सक्नुहुनेछ ।
प्रतिकृया दिनुहोस्