Friday, March 5

घरवाट ब्यारेक फर्कदा भीरबाट ल, डेर सेनाको नि, धन

November 13, 2020 434

काठमाडौ । भीरबाट ल, डेर जाजरकोटमा एक सैनिकको नि, धन भएको छ। घर विदामा गएका सैनिक ब्यारेक फर्कने क्रममा भीरवाट ल, डेका हुन् । उनी बुधबार राति कञ्चनपुर स्थित घरवाट ब्यारेक फर्कन लागेका थिए ।

नेपाली सेनाका अमलदार निर्मल बोहराको नि, धन भएको हो।सेनाका अनुसार घर बिदामा गएका बोहराले जाजरकोट स्थित मालिका ब्यारेकमा बुधबार दिउँसो आफू आउँदै गरेको जानकारी गराएका थिए। ब्यारेक जाने क्रममा राति ल, डेर घा, इते अवस्थामा स्थानीय यातायात ब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकले उनलाई मृ त घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्