Thursday, March 4

भारत पाकिस्तानबीच फेरी अवस्था जटिल : भारतका १० र पाकिस्तानका २० सैनिकको मृ`त्यु`

November 14, 2020 208

काठमाडौं । हिन्दुहरुको महान पर्व तिहारको बीचमा भारत र पाकिस्तानले सीमा क्षेत्रमा फेरी अवस्था जटिल बनेको छ । भारतीय सञ्चार माध्यहरुमा आएको खबर अनुसार भारत पक्षका ४ सैनिक सहित १० जनाको मृ`त्यु भएको छ । पाकिस्तानतर्फ पनि उस्तै क्षति भएको अनुमान गरिएको छ ।

तर पाकिस्तानी सेनाले अहिलेसम्म कति क्षति भएको भनेर कुनै जानकारी दिएको छैन । यदि भारतीय सञ्चार माध्यमहरुलाई आधार मान्ने हो भने दुई देशबीच भएको यो जटिलतामा कम्तीमा २० जनाको मृ`त्यु भैसकेको छ ।

दजैनौँ व्यक्तिहरु घाइते पनि भएका छन् । आज बिहानदेखि नै उरीलगायत जम्मु–कश्मीरको सीमाक्षेत्रमा अवस्था जटिल बनेको त्यो क्रम जारी छ । News Source

प्रतिकृया दिनुहोस्