November 15, 2020 349
कञ्चनपुरको बेदकोट नगरपालिका–१० सुन्दरपुरमा आइतवार एक जना मृ’त अव’स्थामा भेटिएका छन्।
भीमद’त्त नगरपालिका–२ उल्टाखामका ५५ वर्षीय डम्बर चन्द मृ’त अव’स्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।
‘ग्राभेल सडकको छेउमा पल्टि’एको अव’स्थामा श’व भेटिएको छ’ प्रहरी निरीक्षक भट्टले भने, ‘मृ’तकले म’दिरा सेवन गर्ने गरेको खुलेको छ।’
मृ’तक चन्दको खल्तीमा सल्फास समेत भेटिएकाले आ’त्मह’त्या गरेको हुन सक्ने प्रहरीको आ’शंका छ। अहिले श’व पोष्ट’मार्टमका लागि महा’काली अस्पतालमा राखिएको छ।
प्रतिकृया दिनुहोस्