Tuesday, March 2

जसको मुटु लिएर बाँचेका थिए उनकै आमालाई भेटन् गएको यो तस्बिरले संसारलाई रुवायो भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

November 16, 2020 502

एजेन्सी । आफुले जन्माएर हुर्काएको सन्तानको निधनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो । तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निधन हुनु र निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला रु प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घटनाको ।बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् । अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन्****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्