Monday, March 8

कोरोना कहरबिच नेपाली सेलिब्रेटीहरुले यसरी मनाए भाईटिका (फोटो सहित)

November 16, 2020 267

ईटहरी/ आज तिहारको पाँचौं तथा अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथी- भाइटिका । दाजुभाईलाई दिदीबहिनीले सप्तरङ्गी टिका लगाईदिने भएकाले यस दिनलाई भाईटिका भनिएको हो । विशेषगरी दिदीबहिनीले दाजुभाईको दिर्घायूको कामना गर्दै यो चाड मनाईन्छ ।

 

यस्तैमा नेपाली सेलिब्रेटिहरुले पनि कोरोनाको कहर बिच भाईटिका हर्सोल्लासपुर्ण रुपमा मनाएका छन् । भाईटिकाले दाजुभाई र दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा, ताजा र प्रज्वल बनाईराख्ने विश्वास गरिन्छ । कलाकारहरुले पनि सप्तरङ्गी टीकामा रङ्गिविरङ्गी रुपमा तिहारलाई मनाएका छन् । हेर्नुस सेलिब्रेटिको तिहारको रौनक :

प्रतिकृया दिनुहोस्