Monday, March 8

OMG फेरी प्रहरी र विप्लव कार्यकर्ताबीच गो’ली हा’नाहा’न ताजा अपडेट यस्तो छ।

November 17, 2020 593

संखुवासभा : चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गो’ ली हा’नाहा’न भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गो’ली हा’नाहा’न भएको हो। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गो’ली प्र’हार गर्दा केहीबेर गोली हा’नाहा’न भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिएका छन्‌।

प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकर्ताले गो’ली प्र’हार गरेको डिएसपी मल्लले बताए। विप्लव कार्यकर्ताले प्रहरीको गस्ती टोलीमाथि गो’ली प्र’हार गरेपछि प्रहरीले जवाफी फायरिङ खोलेको उनको भनाइ छ।

गो’ली चलेपनि मानवीय क्ष’ति नभएको प्रहरीले जानकारी दिएको छ। आफूहरूले फा’यरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको प्रहरीले दा’वी गरेको छ। स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गो’ली हा’नाहा’न भएको थियो।
घ’टनास्थलमा ६० जना सुरक्षाकर्मीको टोली खटाइयो

प्रहरी र विप्लव कार्यकर्ता बीच दोहोरो गो’ली हा’नाहा’न भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घ’टनास्थल मैदानेमा शसस्त्र प्रहरी र नेपाल प्रहरीसहित ६० सुरक्षाकर्मी खटाइएको हो।

शसस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी घ’टनास्थल पुगेको छ। सुरक्षाकर्मी परिचालन गरेर विप्लव कार्यकर्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्