सोमबार स्याङ्जामा अरिङ्गालले टो, के, र एक बालिकाको नि, धन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिगांलले टो, के र नि, ध न भएको हो ।
१३ वर्षीया अतिथिको अरिङ्गालले टो, के, र नि, धन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिङ्गालले टो, के पछि उपचारका क्रममा नि, धन भएको हो ।
माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टो, केर घाइते बनाएको थियो । अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा नि, धन भएको बोगटीले बताए । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
मृतक अतिथिको मंगलबार पोखरामा दाहसंस्कार गरिएको छ ।
त्यस्तै आँधीखोलामा अर्की एक बालिकालाई पनि अरिङ्गालले टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । रातोपाटी बाट साभार गरिएको हो।
प्रतिकृया दिनुहोस्