Monday, March 8

नेपाली नारीको सुन्दर्ता हट कपडामा भन्दा सारीमै झल्किल्छ

November 17, 2020 122

नेपालमा अहिले महिला होस या पुरुष आफुलाई सुन्दर बनाउन विभिन्न प्रविधि र उपायहरु प्रयोग गर्ने गर्छन । जसको लागि व्यवसायिक रुपमा सुन्दर बनाउन विभिन्न व्युटिपार्लर हरु पनि प्रसस्तै खोलिएका छन र नया प्रविधिहरु भित्रिने क्रम जारी छ । तर अरु देशको तुलनामा कम भए पनि सुन्दरतामा अहिले नेपालमा पनि खर्च गर्नेको संख्या दिनानु दिन बढिरहेको छ। तर यहाँ हामी प्रसंग गर्दैछौ सुन्दर हुन नभई नहुने एउटा पाटो महिला पहिरन बारे केही कुरा प्रस्तुत गर्दैछौ।

पहिरन जसको काम नाङगो शरीर ढाक्नु हो तर अहिले पहिरन लाई सुन्दरता देखाउन विभिन्न अायातित अाईटमहरु अपनाउन थालिसकिएको छ।जसले पुराना हाम्रो पहिरनलाई दिनादिन लोप तर्फ धकिलिरहेको छ।

हामी अहिले पुराना पहिरन मात्र सभा समारोह संस्कृतिमुलक कार्यक्रमहरुमा मात्र देख्ने गर्छौ जस मध्ये महिला पहिरन सारी पनि एक हो । सारी अाफैमा एक सुन्दर अाकर्षक पहिरन हो जसलाई प्रयोग गर्न जति असजिलो भए पनि सारी पहिरन बाट महिलाहरु अरु पोषाकको तुलनामा बढी सुन्दर र आकर्षक देखिने विभिन्न अध्यनहरुले देखाई सकेको छ

 

 

प्रतिकृया दिनुहोस्