Thursday, March 4

श्रीमानले गरे भाइटीका लगाएर घर आएकी श्रीमतीको ह, त्या

November 17, 2020 216

डडेल्धुरा । डडेल्धुरामा एक श्रीमानले श्रीमतीको ह, त्या गरेका छन् । जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको ह, त्या गरेका हुन् । इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अ, त्या, धि, क म, दि, रा से, व, न गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको ह, त्या गरेका हुन् ।

भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी मृ, त, क पुनमगरसँग अ, त्या, धि, क म, दि, रा से, व, न गरेका श्रीमानको समान्य वि, वा, द भएको र वि, वा, दका क्र, ममा कु, ट, पि, ट हुँदा घरको भित्तामा टा, उको ठो, क्कि, ए, र श्रीमतीको घ, ट, ना, स्थ, ल मै मृ, त्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए ।

घ, ट, नापछि मंगलबार बिहान सिमा प्रहरी चौकी तातापानी र इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले श्रीमतीको ह, त्यामा  पुन मगरलाई नि, य, न्त्र, णमा लिइसकेको र श, वको पो, ष्ट मा, र्टमका लागि जोगबुडा अस्पताल पुगाइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए । घटनाका बिषयमा थप अ, नु स, न्धान भइरहेको प्रहरीले जनाएको छ । धनगढी खबरबाट

प्रतिकृया दिनुहोस्