November 18, 2020 344
एजेन्सी, २ मंसिर । ताइवानको एफ–१६ युद्धक विमान उडेको केही समयमा नै बेपत्ता भएको छ ।
उडेको दुई मिनेटमै मंगलबार विमान वेपत्ता भएको बताइएको छ। साँझा ६ बजेर ७ मिनेट जाँदा हुवालिएन एयर बेसबाट विमान रात्रिकालिन प्रशिक्षणका लागि उडेको थियो।
एकमात्र पाइलट बस्न मिल्ने उक्त विमानमा पाइलट कर्णेल चियाङ चेङ ची रहेको जनाइएको छ।
प्रतिकृया दिनुहोस्