Monday, March 8

अन्ततः प्रधानमन्त्री ओलीले दुवै पदबाट रा, जिनामा दिने!

November 18, 2020 151

पार्टीमा आन्तरिक कि, चलो बढ्दै गएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको मुड परिवर्तन भएको छ । पार्टीका सल्लाहकार प्रदीप नेपालका अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ नेताहरुले मोर्चाबन्दी गरेपछि प्रधानमन्त्री ओलीले पार्टीका सबैले राजीनामा गर्नुपर्ने बताएका हुन् ।
पार्टीका सल्लाहकार प्रदीप नेपालले सामाजिक सञ्चाल फेसबुकमा राख्नुभएको स्ट्याटस् अनुसार ओलीले पार्टी भित्रको क, च क, च मिलाउन सबैले राजीनामा गर्नुपर्ने बताएका छन् ।
हेर्नुहोस् यस्तो छ उनको स्टाटस:
‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी भित्रको कचपच मिलाउन सबैले राजीनामा गरौं भन्नु भएछ। हुर्रा !

प्रतिकृया दिनुहोस्