November 18, 2020 151
पार्टीमा आन्तरिक कि, चलो बढ्दै गएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको मुड परिवर्तन भएको छ । पार्टीका सल्लाहकार प्रदीप नेपालका अनुसार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ नेताहरुले मोर्चाबन्दी गरेपछि प्रधानमन्त्री ओलीले पार्टीका सबैले राजीनामा गर्नुपर्ने बताएका हुन् ।
पार्टीका सल्लाहकार प्रदीप नेपालले सामाजिक सञ्चाल फेसबुकमा राख्नुभएको स्ट्याटस् अनुसार ओलीले पार्टी भित्रको क, च क, च मिलाउन सबैले राजीनामा गर्नुपर्ने बताएका छन् ।
हेर्नुहोस् यस्तो छ उनको स्टाटस:
‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी भित्रको कचपच मिलाउन सबैले राजीनामा गरौं भन्नु भएछ। हुर्रा !
प्रतिकृया दिनुहोस्