Tuesday, March 2

३ वर्षिय बालिकालाई पनि छाडेनन् यि २ ब-ला, त्का-रिले, ब, ला, त्कार गरेर श-व खोल्सामा फा, ले लगत्तै समातिए

November 19, 2020 174

वाग्मती, ४ मङ्सिर- पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वी’भत्स ह’ त्या भएको छ । उनको ब, ला, त्का, रपछि ह’ त्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको ह’ त्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घ, ट, नास्थल नजिक उनको क, ट्टु फेला परेको र शरीरभरि र’ ग, त ल, त्प, तिएका कारण ब’ ला, त्का, रपछि ढु, ङ्गाले हानेर वी’भ, त्स ह’ त्या गरेको हुनसक्नेतर्फ अ, नुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ग, म्भीर घा, इते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृ’ त घोषित गरेका थिए । हाल प्रवक्ता रानासहितको प्रहरी टोली घ, टनास्थलमा रहेको छ भने प्रहरीले घटनामा सं, लग्न भएको आ, शङ्कामा दुई पुरुषलाई प, क्राउ गरेको जनाएको छ ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि ह, राइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा र’ क्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ । (रासस)

प्रतिकृया दिनुहोस्