Thursday, March 4

आज राती १२ बजेदेखि १३ गतेसम्मको लागि कडा लकडाउको घोषणा !

November 19, 2020 1287

रेसुङ्गा नगरपालिका , गुल्मी भित्र कोरोना तिब्र रुपमा फैलिरहेकोले गर्दा कोरिना संक्रमण रोकथामका लागि मंसिर ४ गते राति १२ बजे देखि १३ गते राति १२ बजे सम्मको लागि सम्पूर्ण नगर श्रेत्रको लागि रेसुङ्गा नगरपालिका तम्घासले लगडाउनको घोषणा गरेको छ।

लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी , इन्धन , सरसफाई , स्वास्थ्य सेवा औषधि पसल पुर्ववत रुपमा संचालन हुने जनाएको छ। नगरपालिकाका सम्पुर्ण वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द हुने छन्। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

नगर श्रेत्रभित्रका सम्पुर्ण शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द हुने छन्। तर १२ को परीक्षा भने मंसिर ९ गते बाट मापदण्ड अनुसारनै संचालन हुने छ। हेर्नुहोस रेसुङगा नगरपालिका कार्यालयले निकालेको सुचना ।

प्रतिकृया दिनुहोस्