Sunday, February 28

चाड’पर्व मनाएर फ’र्किएका स’वारी दु’र्घटनामा १० जनाको मृ’त्यु

November 19, 2020 246

काठमाडौ । चाडपर्व मनाएर फर्किदै गरेका सवारी दु’र्घ’टनामा पर्दा ठूलो जनधनको क्षति भइरहेको छ । देशका विभिन्न स्थानमा भएका दु’र्घ’टनामा १० जनाको मृ’ त्यु भएको छ । धादिङ, धुनिबेशी नगरपालिका-८ खानिखोलास्थित सडकमा ना.६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका-७ बस्ने रितेश तामाङको बुधबार बेलुका घटनास्थलमै मृ’ त्यु भएको छ । ट्रक चालकलाई प्र’हरीले नियन्त्रणमा लिएको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका-६ चेपाङडाँडास्थित सडकमा ग.७ प २०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेर बुधबार साँझ दु’र्घ’टना हुँदा मोटरसाइकलमा सवार पर्वत कुस्मा नगरपालिका-१४ बस्ने २६ वर्षीय भेष बहादुर क्षेत्रीको मृ’ त्यु भएको छ । दु’र्घ’टनामा गम्भीर घा’इ’ते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृ’ त्यु भएको हो । दु’र्घ’टनामा घा’इ’ते भएका मोटरसाइकल चालक पर्वत कुस्मा नगरपालिका-१४ बस्ने २५ वर्षीय अनिल बिकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रोल्पा, सुनिलस्मृती गाउँपालिका-८ तल्लोपानीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीय कृष्ण राहु मगरको बुधबार राति मृ’ त्यु भएको छ । दु’र्घ’टनामा घा’इ’ते भएका उनको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको क्रममा बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृ’ त्यु भएको हो । दु’र्घ’टनामा घा’इ’ते भएका अन्य २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दु’र्घ’टनामा संलग्नको खोजी गर्ने क्रममा लु.१ ज ३०७० नम्बरको जिप चालक र सहचालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ पुरुवाल पेट्रोलपम्प नजिक सडकमा ना.५ ख ८९३२ नम्बरको बसले भे.९ प १५२२ नम्बरको मोटरसाइकललाई बुधबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका-२ बलादी बस्ने २१ वर्षीया तुल्सी पौडेलको मृ’ त्यु भएको छ । दु’र्घ’टनामा गम्भीर घा’इ’ते भएकी उनको नबजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृ’ त्यु भएको हो । घा’इ’ते भएका मोटरसाइकल चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ बस्ने २१ वर्षीय मदन ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१९ भैयापुरस्थित सडकमा रोकी राखेको भे.१ त ९२५३ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा खसेर सो`ही उपमहानगरपलिका-१९ भैयापुर बस्ने भिम बहादुर लिम्बुको ४ वर्षीय छोरा तेन्जिह्याङ लिम्बुको बुधबार साँझ मृ’ त्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घा’इ’ते भएकी उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्`रममा मृ’ त्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

यता तनहुँ, ब्यास नगरपालिका-५ मनुङकोटस्थित सडकमा ग.१ ख २९४२ नम्बरको हाईस गाडी बाटोबाट करिब ४ सय मिटर तल खसेर बुधबार बिहान दु’र्घ’टना हुँदा कास्की पोखरा लेखनाथ महानगरपालिका-३२ बस्ने २९ वर्षीया सुनिता गुरूङको मृ’ त्यु भएको छ । दु’र्घ’टनामा घा’इ’ते भएकी उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृ’ त्यु भएको हो । दु’र्घ’टनामा घा’इ’ते भएका अन्य ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्