Thursday, March 4

बिहानै आयो साह्रै दु’खद ख’बर : सवारी दु’र्घटनामा परी सञ्चारकर्मी लामिछानेको मृ’त्यु

November 20, 2020 436

Breaking News : सवारी दु’र्घटनामा परी सञ्चारकर्मी लामिछानेको मृ’त्यु / दाङ- तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निजासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दु’र्घटनामा परी सााे’मबार अपराह्न मृ’त्यु भएको छ ।

बिजौरीबाट उहाँ कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसा इकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक ३९४६ न’म्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चाल क विराज लामिछाने र उनकी बहिनी म’निषा घा इते भएका थिए । दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुल’सीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोह’लपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने ‘रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत हुनुहुन्थ्यो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चा’लक अहिले नियन्त्र’णमा रहेको बताउनुभयो । घाइते बिराजको भने कोहलपु’मै उपचार भइरहेको बताइएको छ

प्रतिकृया दिनुहोस्