Saturday, February 27

श्रीमतीको टाउको छि नाएर श्रीमान प्रहरी चौकी पुगेर गाए रास्ट्रिय गान !

November 21, 2020 493

आफ्नी श्रीमतीको टाउको छि नाएर टाउकोसहित पुलिस चौकी पुगेका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्तिले आफ्नी श्रीमतीको ह त्या गरेपछि श्रीमतीको टाउकोसहित पुलिस चौकी पुगेका छन् ।

पुलिस चौकी पुग्नुअघि उनले का टिएको टाउको लिएर पूरा शहर घुमेका थिए । ती व्यक्तिको नाम अखिलेश रावत हो । श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको समाचारमा जनाइएको छ । स्रोतका अनुसार ती व्यक्ति पुलिस चौकीमा पुगेपछि पुलिसले उनको हातबाट टाउको लिन खोज्दा उनले राष्ट्रगान गाएका थिए त्यसपछि ‘भारत माता की जय’ नारा लगाएका थिए ।

दाउरेले फेला पारे र क्सीको बोतलभित्र सुरक्षित ५० वर्ष पुरानो पत्र

अलास्काका बासिन्दा दाउराको खोजि गर्न गएका थिए । शिशमारेफको २० किलोमिटर पश्चिमतिर अलास्काको समुन्द्री तटमा दाउरा खोजिरहँदा उनले र क्सीको बोतल फेला पारे । बोदलभित्र कुनै वस्तु देखियो । उनमा जिज्ञासा पैदा भयो । सो बोतल प्लास्टिक कर्कले बन्द गरिएको थियो । निकै कठिनाईपूर्वक र क्सीको बोतल खोले ।

त्यसमा रुसी भाषामा लेखिएको पत्र भेटियो । टायलर इभानोफ नामका ती व्यक्तिले रुसी भाषामा लेखिएको चिठ्ठी भेट्टाएपछि आफ्नो फेसबुक पेजमा अनुवादको लागि अपील गर्दै ५ अगष्टमा पोष्ट गरे । यो पत्र २० जून १९६९ मा रूसी जहाज सुलकमा जहाजका नाविकद्वारा लेखिएको थियो ।

 

प्रतिकृया दिनुहोस्