Saturday, February 27

दमक नजिकै कमल गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीको ह, त्या

November 22, 2020 212

दमक/ झापाको दमक १ का चुडामणी भण्डारीले आफनै श्रीमतिको ह, त्या गरेका छन ।

आज साझ कमल ६ स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धा, रि, लो ह, ति, या, र प्र, हा, र गरेर ह, त्या गरेका हुन । इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले घ, टनाको पुष्टि गर्दै ह, त्यामा सं, ल, ग्न भण्डारीलाई नि, य, न्त्रणमा लिइएको जनाएका छन ।

भण्डारीले के कति का, रणले श्रीमतिको ह, त्या गरेका हुन भन्ने बारे थप अ, नुसन्धान भइरहेको जनाइएको छ । यद्यपी घ, ट, नास्थलमा अर्का एक पुरुषले केही सामाग्री छो, डेर भा, गेको स्थानीयहरुले बताएका छन । फ, रा, र भएका ति पुरुषका बारेमा थप केही थाहा हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्