November 23, 2020 196
काठमाडौं । नेपालमा कोरोना जित्नेको संख्या २ लाख नाघेको छ । २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त भएसँगै निको निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
आज देशभर १ हजार ९८० लाई कोरोना पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।
२४ घण्टामा १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्