Thursday, March 4

कोरोनामुक्त हुनेको संख्या २ लाख नाघ्यो

November 23, 2020 196

काठमाडौं । नेपालमा कोरोना जित्नेको संख्या २ लाख नाघेको छ । २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त भएसँगै निको निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

आज देशभर १ हजार ९८० लाई कोरोना पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

२४ घण्टामा १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्