Saturday, March 6

बीबीसीको उत्कृष्ट सय महिलाकाे सूचीमा परिन पशुपतिमा बेवारिसे लाश जलाउने सपना

November 24, 2020 372

काठमाडौं, बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले बनाएको सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन् । उनले पशुपति आ’र्यघाटमा बे’वारिसे श’वलाई दा’गबत्ती दिँदै आएकी छन् । १८ वर्षीया सपना म्याग्दीको मंगला गाउँकी हुन् ।

घरबाट पढ्न भनेर काठमाडाैं आएकी उनले अहिलेसम्म दर्जनाैं बे’वारिसे श’बलाई दा’गबत्ती दिइसकेकी छन् । राजनीति, उद्यम, कला, साहित्य, राजनीतिजस्ता पेसा वा सेवामार्फत महिला स’शक्तीकरणमा महत्त्वपूर्ण प्र’भाव पार्ने संसारभरका सय महिला छ’नौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

‘यस वर्ष पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो प’रिवर्तन र उत्प्रेरक कामको ने’तृत्व गर्दै अघि बढेका छन्’, बीबीसीले उल्लेख गरेको छ । सूचीमा नेपालकी सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री स’न्ना मा’रिन, न्यु अ’वतार र मा’र्भल फिल्मका मि’चेल यि’ओ र कोरोना भाइरसको भ्या’क्सिन विकासमा काम गरिरहेको अ’क्सफोर्ड विश्वविद्यालयकी रि’सर्चर सा’रा जि’लबर्ट स’मावेश छन् ।

प्रतिकृया दिनुहोस्